राष्ट्रिय तथ्यांक कार्यालयले कृषि गणना गर्ने क्रममा तीन लाख ३० हजार परिवारसँगबाट सरकारका लागि प्रमुख तीन सुझाव लिएको छ। प्रत्येक दस वर्षमा गरिने कृषि गणनामा योपटक 'तपाईं सरकारलाई के सुझाव दिन चाहनुहुन्छ' भनेर प्रश्न गरिएको थियो।
© 2023, Apone Khabr. All rights reserved.